आचार्य बालकृष्ण काठमाडौँमा

काठमाडौं । भारतीय पतञ्जली योगपिठका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्ण आज नेपाल आएका छन् । ६ दिने भ्रमणका लागि उनी आज अपरान्ह काठमाडौं आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा आयुर्वेदिक उपचार पद्दतीको विकासमा पतञ्जली योगपीठले सधै सहयोग गर्ने बताए । आचार्य बालकृष्णले शनिवार धुलिखेलमा आवासीय योग शिविरको उद्घाटन गर्ने कार्यक्रम छ … Continue reading आचार्य बालकृष्ण काठमाडौँमा